नेपाल उद्योग व्यापार महासंघ (FNIC) को आयोजनामा नेपाल सरकारद्वारा प्रस्तुत आ.व. २०८३/८४ को बजेटसम्बन्धी समीक्षा कार्यक्रम || प्रेस नोट || नेपाल उद्योग व्यापार महासंघको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन Day 1 || Fnic Report || नेपाल उद्योग व्यापार महासंघ FNIC द्वारा आयोजित “बृहत रक्तदान कार्यक्रम” || उघोग व्यापार महासंघको स्थापना दिवसमा बालगृहलाई फलफूल र स्टेशनरी सामग्री वितरण || नेपाल उद्योग व्यापार महासघंको चौथो स्थापना दिवस || सुचना || नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न [News Video] || नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न [Video] ||
About Us

Welcome to FNIC website !


नेपाल उद्योग व्यापार महासंघ नेपालको उद्योगी र व्यवसायीहरुकोे छाता संस्था हो । लघु , घरेलु , सानाठुला उद्योग र वाणिज्य क्षेत्रहरु राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हुन । उद्योग तथा वाणिज्य क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप राष्ट्रिय उद्योगी व्यवसायीहरुको मिति २०७९/३/१० गते सम्पन्न भएको भेलाले महासंघ निर्माण गर्नुपर्ने आवश्यकताको महशुस गरी “राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औधोगिकरण तथा व्यापार विविधिकरण” मूल नाराका साथ सातै वटै प्रदेशको सहभागिता हुनेगरी १७ वटा संस्थापक संस्थाहरुको आवद्धतामा २०७९/०३/३१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा…

Khimnarayan Parajuli

Khemnarayan Parajuli

President

Surya Thapa

Surya Thapa

General Secretary

Message from President
Message from President

उद्योग तथा व्यवसाय क्षेत्रलाई अझबढी परिणाममुखी वनाउन विभिन्न शिपमूलक तालिम, अनुसन्धान तथा अध्ययन अध्यापन कार्यक्रमहरु संचालन गर्नुपर्ने देखिन्छ...


साघुँरिदै गएको विश्व अर्थ व्यवस्था र त्यसले सिर्जना गरेका चुनौतीहरुलाई समना गर्न उद्योगि व्यवसायीहरुको पेशागत हक अधिकारको संरक्षण र संवद्र्धन गर्न विधिवत रुपमा दर्ता भएका व्यवसायीहरुलाई संगठित गर्ने उद्देश्यले नेपाल उद्योग व्यापार महासंघको स्थापना भएको हो । “समृद्ध नेपाल” निर्माणको लागि राष्ट्रिय औद्योगिकरण एवं व्यापार विविधिकरण गर्न क्रियाशिल रहने गरि व्यवसायिक प्रतिष्ठान एवं संघ संस्थाहरुलाई एकै ठाउँमा आवद्ध गर्दै राष्ट्रको सर्वाङ्गिण एवं समग्र आर्थिक विकासका निमित्त साझा नीति तथा कार्यक्रमबाट अगाडि बढनु आजको आवश्यकता हो । समान उद्देश्य र प्रकृतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सम्वन्ध स्थापित गर्दै नीजि क्षेत्रबाट हुने लगानीको कर्ताहरुको हितको संरक्षण र प्रवद्र्धन गर्नु प्रमुख चुनौति…

Grievances and Complaints

Contact us for grievances and complaints

0/500